समाचार « Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका हुन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोङ ताओलाई नेकपाको पार्टी स्कूल विभागका उपप्रमुख घनश्याम भुषाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले स्वागत गरेका…