समाचार « Khabarhub

संसद्को चालू अधिवेशन आज अन्त्य हुँदै

काठमाडौं- संघीय संसद्को चालू अधिवेशन आज (बिहीबार) अन्त्य हुँदैछ। चालू अधिवेशन वैशाख १६ गतेबाट शुरु भएको थियो। अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्त्वपूर्ण विधेयक पारित भएका छन्। सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने…