Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना केहीबेरमा सुरु हुँदैछ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेका अनुसार मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु हुनेछ। एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये २२२७ मतदान गरेका हुन्। मतदानमाा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ। महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण…