समाचार « Khabarhub

दोलखामा निर्माण गरिने चलचित्र नगरीको डीपीआर तयार

काठमाडौं-  दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरी परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डीपीआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४…