Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा सभापति शेरबहादुर देउवा निकट मानिने ‘सात भाइ’ समूहमा फुट देखिएको छ। उक्त समूहका प्रमुख नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ। सभापति देउवाको असहमतिकै बीच विशेष महाधिवेशनको प्रक्रिया…