Live on
Your Voice, Your Power
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आर्थिक वर्ष २०७५/०७६ का लागि बनाइएका कार्यक्रम तथा योजनाको कार्यान्वयनमा सफलता हासिल गरिएको दाबी गरेका छन् । सोमबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अहिले देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता हासिल गर्ने पनि बताए ।…