Live on
Your Voice, Your Power
दाङ– दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरको पैतीखोलास्थित हिलोको दलदलमा फसेर तीन जनाको ज्यान गएको छ । आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएको समयमा दलदलमा फसेर दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा १९ वर्षीया वसन्ती…