समाचार « Khabarhub

भक्तजनको भीडमा बोलबमको रौनकता (फोटोफिचर)

काठमाडौं– साउन महिना नेपाली हिन्दू नारीहरुका लागि विशेष हुन्छ । त्यो भन्दा पनि साउनको हरेक सोमबार अझ विशेष । हरेक सोमबार देशभरका शिवालयमा विहानैबाट भक्तजनहरुको भीड लाग्ने गर्दछ । साउनको पहिलो सोमाबारका दिन पशुपति क्षेत्रमा अन्य दिनको तुलनामा निकै भीड लाग्यो । काठमाडौं लगायत आसपासका जिल्लाबाट आएका व्रतालु भक्तजनहरु बिहानैदेखि लाइनमा बसिरहेका थिए । सिमसिमे…