समाचार « Khabarhub

मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्‌घाटन

काठमाडौं– खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पुर्‍याउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको शुक्रबार उद्‌घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज एक विशेष समारोहबीच सो केन्द्रको उद्‌घाटन गरेका हुन्। उद्‌घाटन कार्यक्रममा मन्त्री यादवले केन्द्रले खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत…