समाचार « Khabarhub

बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै ओली, गोर्खा भर्ती खारेजीबारे कुरा गर्न सुझाव

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री ओलीले बेलायती समकक्षी मेसहित अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ । बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तामा ओलीले भूतपूर्व बेलायती गोर्खा सैनिकको पेन्सनसँग सम्बन्धित विवाद र उनीहरुका समस्याका विषयमा कुरा गर्ने जनाइएको छ । प्रधानमन्त्री…