समाचार « Khabarhub

दार्चुलादेखि ताप्लेजुङसम्म हरित हिमालयन पदमार्ग खोलिने, महाभारत क्षेत्रमा शितल आवास बनाइने

काठमाडौं– सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्व (प्रदेश नम्बर १ को) ताप्लेजुङ सम्म हिमालयन पदमार्ग विस्तार गर्ने भएको छ । सरकारले दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्थ रेखाङ्कन गरी पूर्वाधार निर्माण शुरु गरिने घोषणा गरेको हो । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा हिमालयन हरित पदमार्गको रेखाङ्कन गरी…