समाचार « Khabarhub

विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएका बम विष्फोटको जिम्मा लिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको जनाएको छ । विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जन वर्गीय संगठनका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको जनाइएको छ…