समाचार « Khabarhub

महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्छ– डा. शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने बताएका छन् । नेपाल महिला संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भने,' हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ भन्ने आग्रह गर्दै कार्यक्रमको हल खालि हुनु…