Live on
Your Voice, Your Power
बारा– हावाहुरी प्रभावित बारा र पर्सामा आगामी वैशाख २१ गतेदेखि क्षतिग्रस्त घरको निर्माण शुरु हुने भएको छ । प्रदेश नम्बर २ सरकार समेतको समन्वयमा नेपाली सेनाले बारा र पर्सामा हावाहुरीले प्रभावित निजी घरको निर्माण गर्न लागेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा…