समाचार « Khabarhub

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध गाउँमा रूपान्तरण भएको छ । करिब १६ घरपरिवारको बसोबास रहेको बास्कुनाका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती र गाईभैँसीपालन गरेर फलफूल र दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् ।  झण्डै २० वर्षअघि अगुवा किसान तिलक गुरुङले बास्कुनालाई ‘एफएम भिलेज’ बनाउने परिकल्पना गरेका थिए । 'धान फल्ने खेतबारी…