विचार « Khabarhub

‘राइड सेयरिङ नियमावली स्थगन भएको होइन, कार्यान्वयन रोकिएको हो’

राइड सेयरिङ चलिरहेको छ तर अव्यवस्थित भयो भनेर हामीले पहल गरेको हो । पठाओ, इन्ड्राइभजस्ता एप कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता त भएका छन् । ती एप प्रयोग गरेर चलाएका भेहिकल कति छन् त्यसको जिम्मेवारी के के हो ? त्यसले कसरी चलाउनुपर्थ्यो कुनै पनि कुरा उल्लेख नै छैन । यसरी नै काठमाडौं र पोखरा लगायत सहरमा…