Live on
Your Voice, Your Power
बेलायतमा भ्याक्सिनेसनको पहिलो चरणको कार्यक्रम पूर्णरूपमा सञ्चालन भइरहेको छ । सरकारको भनाइले के दर्शाउँछ भने क्लिनिकलरूपमा असुरक्षित मान्छेहरू छिट्टै सुरक्षाको घेराभित्र आउने छन् । गहिरोरूपमा हेर्ने हो भने जोखिमयुक्त मानिसहरू अझै पनि भ्याक्सिनको पहुँचभन्दा बाहिर रहेका देखिन्छन् । गत वर्षको अन्त्यतिर जब कोरोना भ्याक्सिन प्रयोगमा आयो, भ्याक्सिन र प्रतिरक्षा प्रणालीको संयुक्त कमिटी (जेसीभीआई)ले क्लिनिकल्ली अत्यन्तै…