विचार « Khabarhub

सुनबजारमा कोरोना प्रभाव, अमेरिकी डलर र विश्वअर्थतन्त्र

विश्व बजारमा सुनको भाउ यसै पनि निरन्तररूपमा बढ्दो क्रममा थियो । कोरोना भाइरसको महामारी फैलिएपछि विश्वमा सुनको भाउ फेरि बिस्तारै उकालो लाग्न थालेको छ । नेपालको सुन बजारमा २०६९ सालमा सबैभन्दा महँगो प्रतितोला ७३ हजार ५०० रूपैयाँमा कारोबार भई रिकर्ड कायम भएको थियो । यसपछि २०७६ सालको फागुन २७ गते ८२ हजार ७०० रूपैयाँको नयाँ…