Live on
Your Voice, Your Power
सनातनी हिन्दू महिलाहरू आज साउने सोमबारको व्रत सुरु गर्दैछन् । यो वर्ष सौर र चान्द्र दुवै मानअनुसार साउन(श्रावण) एकैपटक सुरु भएर एकैपटक अन्त्य हुँदैछ । यो महिना ६, १३, २० र २७ गते सोमबार परेको छ । सामान्यतया व्रत गर्दा सौरमानसापेक्ष चान्द्र महिना तिथिमा गर्नु भन्ने सनातन शास्त्रको मान्यता छ । यो वर्ष श्रावण कृष्ण…