विचार « Khabarhub

नाच्दै पढाउँदै छौ कि नीतिसर !

दुई दिन खोजेँ, न डायरी भेटिन्छ न आवाजको रेकर्ड । सजिलै भेटयोस् पनि किन ! आठ वर्ष नाघिसकेछ ! रेकर्ड त थाहै नपाई मेटिसकियो । डायरी चैँ कतै न कतै छ । कुनै दिन अवश्य भेटिएला । चैतको धुपमा घाम ओझेल पर्दै गएपछि एउटा सानो झोलामा डायरी, क्यामेरा र रेकर्डर हालेर साइकलमा दाम्राभिटातिर हानिएको थिएँ,…