विचार « Khabarhub

संविधानको इमान्दार पालना गरेमात्र कानूनी शासन चल्छ

संविधान दिवस मनाउन जारी भएको सरकारी उर्दि र सामाजिक सञ्जालमा सो उर्दिलाई लिएर भएको व्यापक विरोधले आम जनताको यो सरकारप्रतिको निराशा र आक्रोश थाहा पाउन सकिन्छ। संविधानको स्वीकार्यतालाई बढाउन भूमिका खेल्नुपर्नेमा सरकारको रवैया भने हिंसा, अराजकता र दण्डहीनता बढाउन उद्यत देखिन्छ। संविधान कार्यन्वयनमा पटक पटक चुक्दै गएको सरकारको कार्यशैलि हेर्दा यो संविधान अगाडी निकै चुनौति…