Live on
Your Voice, Your Power
दिल्लीको विधानसभामा यस पटक फेरि अरविन्द केजरिवाल नेतृत्व रहेको आम आदमी पार्टी(आप) ले दुई तिहाइ भन्दा बढी सीटमा सफलता प्राप्त गरेको छ। आधिकारिक रुपमा राष्ट्रिय राजधानी क्षेत्र मानिएको दिल्ली भारतको राजधानी र एउटा केन्द्र-शासित प्रदेश हो। यसमा नयाँ दिल्लीसमेत पर्दछ । जुन भारतको राजधानी हो। राष्ट्रिय राजधानी भएका कारणले केन्द्र सरकारका तीन वटै इकाईहरु, कार्यपालिका,…