विचार « Khabarhub

नेकपा नेतृत्वलाई मेरा प्रश्नहरु

अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनको दिशा मूलत सहि छ। पूर्ववक्ता अन्य कमरेडहरु झैँ मेरो पनि यसप्रति समर्थन छ। आफ्ना राय राख्ने क्रममा विषयवस्तु ठोस र प्रस्तुती शिष्ट हुँदा नै राम्रो हुन्छ भन्ने ठान्दछु। –बैठक ढिलो भयो। कारण प्रतिवेदनमा दिइएको छ। त्यसबाट भएका अप्ठ्याराहरु पनि उल्लेख छ, यसमा थप बहस गरिरहनु आवस्यक ठान्दिन। धेरै कमरेडहरुले यसबारे बोलीसक्नु भएको…