Live on
Your Voice, Your Power
‘धनी व्यक्ति बँगुर हुन गरिब व्यक्ति फ्याउरा हुन्,’ यो भनाई दुई दशक अघि तिर हामीहरुले तालिममा खुव प्रयोग गर्दथ्यौं । यो विचार कुनै सामूदायिक सशक्तिकरणको क्षेत्रमा कार्यरत विद्धानको भनाई भन्दै छलफल रोचक बनाउने प्रयास हुन्थ्यो । बँगुर ढुक्क बस्छ । उसँग ठुलो क्षमता छ । उसलाई मालिकले खान दिन्छ भन्ने कुरामा निश्चिन्त रहन्छ । उस्को…