Live on
Your Voice, Your Power
खप्तड बाबा धर्म विज्ञानमा कवि–लेखकको धर्म बताउनुहुन्छ– विश्वको समस्त हलाहल (विष) पिएर पनि जो आफ्नो काव्यामृतले समाजलाई अमरत्व प्रदान गर्दछ, त्यही वास्तविक कवि (लेखक) हो । साहित्य धर्मसम्म पुग्ने सोपान हो र धर्म हो– ऐहिक एवं आमुष्मिक सुखको निष्पादक । सन्त जोगीहरूको मत जेजसो भए पनि हामी आफैँले सोच्दा पनि समाजका प्रति लेखकको केही लेखकीय…