Live on
Your Voice, Your Power
विडम्बना नै मान्नु पर्दछ कि विश्वका अन्य देशहरु आफ्नो देशलाई धर्मसापेक्ष बनाउन चाहन्छन् तर नेपाल र भारतलाई धर्मनिरपेक्ष भएको हेर्न चाहन्छन् । ठीक त्यसरी नै दक्षिण एसियाका कतिपय देशहरु आफ्नो देशको भौगोलिक सीमानालाई कठोर, सुरक्षित एवं अभेद्य बनाउन चाहन्छन् । अन्य कुनै पनि देश र धर्मका व्यक्ति आफ्नो देशको भौगोलिक सीमानामा प्रवेश गरोस् भन्ने हेर्न…