Live on
Your Voice, Your Power
सरकारले समृद्ध मुलुक निर्माणलाई आफ्नो अभियान दाबी गरिरहेको छ । तर, सरकारका काम समृद्ध मुलुक निर्माणतर्फ त्यति उत्द्वत देखिँदैनन् । अधिकांश काम लहैलहै र होडका आधारमा भएका छन् भने धेरै काम उचित जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या देखिएका छन् । संविधान अनुसार चलेको सरकारले देशलाई समृद्ध बनाउन संविधान अनुसार नै काम गर्नुपर्छ । त्यसका लागि मुलुक…