Live on
Your Voice, Your Power
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’, दक्षिण एशियाका ७ देश मिलेर १९८५ मा स्थापित भएको थियो । यो अस्तित्वमा आएको ३० बर्षभन्दा बढी बर्ष बित्न लाग्दा अब यो एक समयको निक्कै जल्दोबल्दो र आशलाग्दो महत्वपूर्ण क्षेत्रीय सहयोग संगठनले आफ्नो सार्थकता गुमाउन लागेको स्थितिबाट गुज्रिरहेको छ । यसको अस्तित्वमाथि नै अहिले गम्भीर खतराको बादल मडारिन थालेको…