Live on
Your Voice, Your Power
विषय सन्दर्भ नेपालको संसदीय तथा राजनीतिक इतिहासमा यौनकाण्ड वा नारी अस्मितासँग खेलबाड गरेको गम्भीर अभियोगमा सभामुख जस्तो सम्मानित पदबाट हट्ने र प्रहरी हिरासतमा पर्ने पहिलो व्यक्ति कृष्णबहादुर महरा बने । २०४८ सालदेखि खुल्ला राजनीतिक परिवेशमा प्रतिनिधिसभाका सांसद हुने तथा २०५२ सालदेखि शुरु भएको जनयुद्ध वा माओवादी क्रान्तिका सहनायक, प्रवक्ता हुँदै राज्यसँग हुने सबै लेनदेनका वार्ता…