विचार « Khabarhub

मेरो देशमा सुशासन कहाँ छ सरकार ?

हिन्दू नेपालीहरुको महान चाँड दशैं घर आँगनबाट बिदा हुने तरखरमा छ । दशैं मनाउन देश र बिदेशबाट आ–आफ्नो घर पुगेकाहरु फर्किन शुरु गरेका छन् । फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालहरुका साथै म्यासेन्जर, ईमेल, ह्वाट्स अप, भाईबर र मोबाईलको म्यासेज बक्समा दशैंको शुभ कामनाले रंगिएका अनगिन्ती शुभकामनाहरुले मनलाई प्रफुल्ल बनाउँदछ । सत्ता पक्ष र प्रतिपक्ष…