Live on
Your Voice, Your Power
प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुरमा हुनुहुन्छ । कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरे सरकारले सुविधा उपलव्ध गराउने छैन । कानूनको पालन गर्नुभएकोमा प्रधानमन्त्रीलाई आभार दिन चाहन्छु । प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसदमा जानकारी गराएको छैन । जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य बारेमा जान्न पाउनुपर्छ । निजी चिकित्सलाई उदृत गरेर केही समाचारमा आएका जानकारी अनुसार यो…