विचार « Khabarhub

सार्वजनिक यातायातको व्यथा : बिद्युतीय पासो र अर्थ राजनीति

तेह्रथुमबाट धनकुटा धरानको बाटोमा चल्ने सार्वजनिक यातायात प्रयोग गरेर विराटनगर हुँदै काठमाडौं आई पुगेको तेह्रथुम निवासी युवा खेलाडी केशव भट्टराईले फोन गरेर भेट्ने समय मागे। उनी समय लिएरै मसँग भेट्न आए। भेटमा उनले हृदय विदारक ढंगले सार्वजनिक यातायात प्रयोगकर्ताको दुःख हैरानी र अनावश्यक खर्चको बारेमा जसरी प्रस्तुति गरे, त्यसले मलाई यो विषयमा कलम चलाउन उद्धेलित…