विचार « Khabarhub

जेनजीको रापले पिल्सिएको राजनीतिक अहंकार

‘समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको लागि हो’ भन्दै २०८० साल मङ्सिर २८ गते भोजपुरको एक कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण आज दोबाटोमा नै तुहिएको छ। मिसन ८४ पछि पार्टीले एकल बहुमत ल्याउने सपना बिग्रएको छ। यस्तो सपना साट्ने एमाले मात्र नभएर नेपाली कांग्रेस, माओवादी र…