Live on
Your Voice, Your Power
केन्द्रीय बैंकको हैसियतले मुलुकको मौद्रिक ब्यवस्थापन गर्ने, वित्तीय स्थायित्व हासिल गर्ने, रोजगारीका अवसर श्रृजना गर्ने उद्धेश्यका साथ नेपाल राष्ट्रबैंकबाट हरेक आर्थिक बर्षको शुरुमा मौद्रिक नीति जारी गर्ने गरिन्छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । संविधानले सबैखाले शोषणको अन्त्य गरी आर्थिक असमानता, समृद्धि र सामाजिक न्यायसहितको समावेशी र…