विचार « Khabarhub

महिलालाई अवसर र सहभागिता नारामा मात्र सीमित हो ?

देशको स्वाभिमान र सार्वभौमसत्ताको रक्षा तथा लोकतन्त्रसम्मको यात्राका हरेक आन्दोलनमा नेपाली महिलाहरू अग्रपङ्क्तिमा रहदै आएका छन्। चाहे त्यो दुई सय वर्ष अगाडि बेलायती उपनिवेशवाद विरुद्ध नालापानीको लडाइको सन्दर्भ होस् अथवा सय बर्ष अगाडी योगमाया न्यौपानेले भोजपुरबाट शुरु गरेको संघर्षपूर्ण आन्दोलन अथवा माओवादी जनयुद्ध ताका पुरुष लडाकू सँगसँगै काँधमा काँध मिलाई ज्यानका बाजी लगाई युद्धमा होमिँदै…