विचार « Khabarhub

प्रधानमन्त्री ओलीको सफल पहिलो वर्ष !

केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्ष पुगिसकेको छ । यो उनको दोस्रो प्रधानमन्त्रीय पदावधी हो । यो वर्षमा उनी कति सफल भए कति भएनन् भनेर सार्वजनिक चर्चा भइरहेको छ । यस्तो मूल्यांकन गर्ने एउटा आधार हुने गरेको छ । कतिले उनी सफल भएको ठान्दछन् भने कतिले असफल । मेरो विचारमा मूल्यांकन गर्ने आधार नयां…