विचार « Khabarhub

‘साजिश’को सिद्धान्तले नेपाली राजनीतिमा पारेको असर

१. विषय प्रसंग वेष्ट मिनिष्टर मेाडेलमा एक सार्वभौमिक या राज्यको प्रमुख कार्यकारी (नेपालकको सन्दर्भमा राष्टपति) को धेरै आरक्षित शक्तिहरु कानूनी र संवैधानिकको नाममात्रमा कार्य गर्दछ जसमा केवल नियमित दैनिक कर्तव्यहरु गर्ने कार्यहरुसँग पर्दछन । प्रधानमन्त्री सरकारको प्रमुख वा कार्यकारी प्रमुखको रूपमा चिनिन्छ जसलाई राज्य को प्रमुखले संसद (नेपालको सन्दर्भमा संघीय व्यबस्थापिका) मा रहेका बहुमत सांसदहरुबाट…