Live on
Your Voice, Your Power
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय अर्थतन्त्रको दिशा निर्धारण गर्ने प्रमुख दस्तावेज हो। यसले देशको आर्थिक गतिविधि, बजारमा तरलता, ब्याजदर र समग्र वित्तीय प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्ने लक्ष्य राख्छ। तर, जब यो नीति पहाडी दुर्गम क्षेत्रहरूमा पुग्छ, त्यसको वास्तविक प्रभाव न त देखिन्छ, न त त्यहाँका नागरिकले त्यसलाई अनुभूति नै गर्न…