विचार « Khabarhub

पानीको बाटो छेक्दा काठमाडौंबासीले भोगेको विपत्ति

साधारण अर्थमा जमिनमुनिको पानी नै भूमिगत जलस्रोत हो । तर, जमिनमुनिको सबै पानी भूमिगत जलस्रोत चाहिँ भूमिगत जलस्रोत होइन । जस्तो कि जमिनमुनिको पानीलाई हामी पम्पिङ गरेर तान्छौँ । तान्ने क्रममा अटुट आइरह्यो भने त्यो भूमिका जलस्रोत हो । तर, केही समयमै सुक्यो भने त्यो भूमिगत जलस्रोत हैन । अब त्यो जमिनमुनिको पानी मात्रै हुन्छ…