Live on
Your Voice, Your Power
नेपाल सरकारले अवलम्बन गरेको विश्वब्यापीकरण र उदारीकरण नीतिले केही बर्ष पहिले बजेट भाषणमा “घर घरमा इन्टरनेट र हात हातमा मोबाइल” भन्ने नारा अघि सारेको थियो । समय परिवर्तनसँगै इन्टरनेटमा ब्यक्तिको पहुँच र यसको प्रयोगमा व्यापकता आएको छ । प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका हरेक तह र तप्काका मानिसहरुको जीवनशैलीमा प्रचुर मात्रामा परिवर्तन पनि आएको…