Live on
Your Voice, Your Power
विश्वका सबै राजनीतिक नेतृत्वले देशलाई सुशासनमार्फत समृद्धिको बाटोमा लैजाने संकल्प गर्छन्। तर इमानको कसीमा खरो उत्रन राजनीतिज्ञहरुलाई फलामको च्यूरा चपाउन सरह हुन्छ। सत्तामा रहँदा नेताले गर्ने लहडी र सन्की निर्णयबाट त्यस देशका पुस्तौं पुस्ताका जनताले पिल्सिनुपरेको उदाहरण छन्। अरु त अरु आर्थिक समृद्धिको कायापलट गर्न सफल विश्वको सर्वशक्तिशाली देश अमेरिका र प्रजातन्त्रको जननी मानिने बेलायत…