विचार « Khabarhub

तोरीको दानामा प्वाल खोज्ने होड

एकपटक अमेरिकी विमान निर्माण कम्पनी बोइङले विज्ञानका प्राध्यापकलाई निःशुल्क हवाई यात्रामा निम्तो दियो। बोलाइएका सबै शिक्षक विमानमा चढे। विमानको ढोका बन्द गर्नासाथ पाइलटले घोषणा गरे- ‘सबै वैज्ञानिक जनकार हुनुहुन्छ कि यो विमान तपाईंहरुबाट दीक्षित विद्यार्थीले बनाएका हुन्। आज यो विमानको पहिलो परीक्षण उडान हो। के तपाईं यतिबेला गर्व महसुस गर्नुहुन्छ ?’ यो सुनेर शिक्षकले आँसु…