विचार Archives | Page 56 of 116 | Khabarhub Khabarhub

‘कर घटायो भने साइकल चढ्ने मान्छे बढ्छन्’

केही दिनअगाडि कीर्तिपुरमा ‘साइकल एक्सेस’ कार्यक्रम थियो । यसको लागि काठमाडौँमा बाटो कति फराकिलो बनाउने, कति घरहरू बनाउन दिने, कति सवारीसाधन ल्याउन दिने यसको क्षमता के हो ? यसबारे सोचिएन जस्तो लाग्छ। कि त नयाँ बाटो ल्याउन पर्‍यो । यदि भएका बाटोलाई मात्र प्राथमिकता दिने हो भने पुराना बस्तीहरू सबै सखाप हुने सम्भावना छ ।…