विचार Archives | Page 58 of 118 | Khabarhub Khabarhub

स्थानीय निर्वाचन : इतिहासदेखि वर्तमानसम्म

निर्वाचनको मौन अवधि प्रारम्भ भइसकेको छ। चुनावी प्रचार, आरोप प्रत्यारोप र अशिष्ट आलोचनाको कोलाहल शान्त भएको छ। गणतन्त्र स्थापनायताको दोश्रो स्थानीय निर्वाचनका लागि शुक्रबार जनता आफ्नो मताधिकार प्रयोग गर्र्दैछन्। मतदान अघिको यो अवधि जनताले ठन्डा दिमागले सोच्ने, मैदानमा उत्रिएका उम्मेदवारको मिहिन मूल्यांकन गर्ने र आफ्नो विवेकपूर्ण निर्णयलाई टुंगोमा पुर्याउने अवसर हो। अहिलेसम्म दलहरुले आफ्नो पर्फमेन्स…