विचार « Khabarhub

आवश्यकताका आधारमा पात्र छनोट भए स्वास्थ्य सेवा सुधार हुन्छ

चिकित्सा क्षेत्रमा हामी कहाँ छौं भन्ने कुरा महत्वपूर्ण हो। यो विषयमा महत्त्वपूर्ण धारणा सार्वजनिक भइसकेका छन्। चिकित्सा क्षेत्रमा ‘रिफर’ शब्द अत्यन्त प्रयोग भएको शब्द हो। हामीले चिकित्सा क्षेत्रमा आउँदै गर्दा, पहिला पढ्दै गर्दा, सरहरूले काम गरेको देख्दा र अहिले आफैले काम गर्दैगर्दा यो अत्यन्त बढी प्रयोग हुने शब्दमा पर्छ। यसलाई हामीले सुधार गर्नु पर्दछ। चिकित्सा…