विचार « Khabarhub

नकारात्मकता छल्न ‘पपुलिज्म’: मुख्य दलबाटै मतदाताको अवमूल्यन

स्थानिय निर्वाचनको सरगर्मीसँगै मुलुकमा देखापरेका विभिन्न चार प्रवृत्तिबारे यो लेखमा चर्चा हुनेछ। पहिलो, समाजमा बढदै गइरहेको नकारात्मकता। दोश्रो, नेपालको राजनीति र आम समुदायमा बढदै गइरहेको ‘पपुलिज्म’को रोग र त्यसले समग्र मुलुकको उन्नतिमा पारिरहेको प्रभाव। तेश्रो, गठबन्धन राजनीतिको रणनीतिक पाटो। र, चौथो, दलबदलुहरु र नैतिकताको प्रश्न। स्थानीय निर्वाचनका सन्दर्भमा यी चार मुख्य विषय सतहमा देखिन्छन्। सर्वत्र…