विचार Archives | Page 78 of 124 | Khabarhub Khabarhub

माधव नेपाललाई राजनीतिको यति साधारण ज्ञान पनि छैन र !

कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट एमाले नेता भीम रावलले बीबीसी नेपाली सेवाको ‘नेपाल सन्दर्भ’ मा भने, ‘...शेरबहादुर देउवा प्रधानमन्त्री भइसक्नुभएको छ, ...यसको अर्थ हामीले सदैव अरू राजनीतिक दलहरूलाई समर्थन गरिरहनुपर्छ भन्ने होइन, ...हामीले सदसर्वदा सरकार जोगाउँछौँ भनेर सहमति गरेका छैनौँ... ।’ ज्योतिषीले जति फुर्क्याएका भए पनि देउवा प्रधानमन्त्री बन्न जोडतोडले अग्रसर भएका…