Live on
Your Voice, Your Power
अन्ततः आफू नियुक्त भएको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णत दिन सके । बाह्र बुँदे समझदारीदेखि नेपालको राजनीतिमा सर्वग्राह्य पदावली ‘सहमति र सहकार्य’ को घृणित स्वरूप ‘भागबण्डा’ मार्फत गठबन्धनको बयलगाडा सार्वजनिक जीवनमा प्रवेश गरेको छ । मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र पनि भागबण्डा गर्नुपरेको छ । नेपाली कांग्रेस पार्टी एउटै सिङ्गो दल रहेन, गुट…