Live on
Your Voice, Your Power
‘रगत दिऔँ, जगत सुरक्षित राखौँ ।’ यो वाक्य विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले यस वर्षको ‘विश्व रक्तदाता दिवस’, जुन १४, को लागि तय गरेको विश्वव्यापी नारा हो । हरेक वर्ष फरकफरक विश्वव्यापी नारा तय गरेर संसारभर आजको दिन एकसाथ विश्व रक्तदाता दिवस मानाइन्छ । नेपालमा पनि आज ‘विश्व रक्तदाता दिवस’ मनाउने गरिएको छ । यो…