विचार « Khabarhub

जनगणनामा हिन्दू धर्मको क्षयीकरण

वि.सं. २०६८ को तथ्यांकअनुसार दश वटा धार्मिक समुदाय छन्; हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख । आगामी जनगणनाको मुख्य प्रश्नावलीमा तिनै धर्मका संकेत (कोड नम्बर) राखिएका छन् । जनसांख्यिक फारामको महलमा ‘... ले कुन धर्म मान्नु हुन्छ ?’ प्रश्न समावेश गरिएको छ । जनगणनाको प्रमुख उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरूको…