विचार « Khabarhub

नेपाली राजनीतिका डोबाटे विश्वकर्मा र उमेश श्रेष्ठहरू

नेपाली कांग्रेसलाई ‘पुरानो अवस्थामा मा पुर्‍याएरमात्रै विश्राम लिने’ भनाइ गिरिजाप्रसाद कोइरालाको मुखबाट पटक–पटक सुनिने गरेको थियो । यतिबेला सभापति शेरबहादुर देउवाले पनि कोइरालाको त्यही भनाइ नक्कल गरेका छन् । आफूले सभापति पद सम्हाल्दा नेपाली कांग्रेसको जुन हैसियत थियो, कम्तीमा त्यही हैसियतमा पुर्‍याएर मात्रै विश्राम लिने जिकिर गर्दै फेरि सभापति बन्ने दाउमा रहेका देउवा धेरै ठूलो…